Friday, January 31, 2014

खै नेपाल कहिले उभो लाग्ला र?

धार्मिक हिन्दूहरुले भरिएको नेपाल
खै नेपाल कहिले उभो लाग्ला र?
पित्रिसत्तत्मक् सोच् र समाज
धर्म ग्रन्थ र भगवान् पनि छैनन् अलग
नारी दमन् मत्र होइन
कुशाशन र बिसङतिको चलन
गाजा, धतुरो खाने महादेव
जसको लिङ को पनि हुन्छ पुजा
सबै भन्दा अगादि हुन्छ जसको हुन्छ पुजा
उनकै छोरा गनेशको
जसको बहान को बिचरा त्यो मुसा
गरेका छन उनैले बहु विवाह
चार मुखे ब्रह्मा भन्नु मात्रको
छोरी सरह सरस्वतीलाई पत्नी भन्ने
अनेक रूप धरेर बिश्नु संसार त जोगाउने
तर अर्काकी श्रीमतीको सतित्व लुत्ने
कृष्णजीको लीला को क् कुरा गर्ने
पत्नी, प्रेमिकाले नपुगेर १६०० गोपिनिहरु पनि चाहिने
सिता जस्ती नारीको अग्नी परिक्षा लिने
रामलाई चै चरित्रवान मान्ने
पाँच जना दाजुभाइलाई एउटै द्रोपदी रे
परे जुवादे, सकाये सबै सम्पत्ती
परेनन पछी राख्न पत्निलाई नै दाउमा
भयो उनको चीर हरन सारा सभाको सामुमा
यस्तै छ नेपालीले मान्ने हिन्दू धर्म
बालबिबाह, बहुबिबाह, गाजा र जुवातास
एस्तो धर्म मान्ने, पुरान र ग्रन्थ पढ्ने
भक्त र धार्मिक मान्छेले भरिएको देश
यस्तै सुनेर पदेर हुर्के पछी क् आशा गर्ने
अनी त नेपाल कहिले उभो लाग्ने??

P.S. No offence meant for the Hindu religion